‘भट्टराई इमिग्रेसन प्राक्टिस’ले दियो विद्यार्थीलाई आर्थिक सहयोग

लण्डन ।बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको लागि वर्षेनी प्रदान गर्ने गरी स्थापना गरिएको आपतकालिन कोष भट्टराई एण्ड को इमिग्रेसन प्राक्टिसले १२ नेपाली विद्यार्थीलाई वितरण गरेको छ । प्राक्टिसका प्रिन्सिपल सोलिसिटर दीपक भट्टराईका अनुसार -यसरी सहयोग पाउनेहरुममा विशाल लिम्बु युनिभर्सिटी अफ वेष्ट स्कटल्याण्ड, राजेन्द्र पाण्डे काेभेन्ट्री युनिभर्सिटी, निर्मल श्रेष्ठ युनिभर्सिटी अफ इष्ट लण्डन, रिजन कार्की … Continue reading ‘भट्टराई इमिग्रेसन प्राक्टिस’ले दियो विद्यार्थीलाई आर्थिक सहयोग